नियम ३४ख
प्राधिकरणको संगठनात्मक स्वरुप तथा पदाधिकारी र कर्मचारीको सेवा शर्त
: प्राधिकरणको संगठनात्मक स्वरुप तथा प्राधिकरणका अध्यक्ष, सदस्य र कर्मचारीको पारिश्रमिक, सुबिधा तथा सेवा शर्त सम्बन्धी व्यवस्था मन्त्रालयको सहमति लिई प्राधिकरणले बनाएको विनियममा व्यवस्था भए बमोजिम हुनेछ ।